नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “हुलाक बचत बैङ्क नियमावली, २०३३” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।